Freed Kamalari Development Forum
About Us
मुक्त कमलरी बिकास मञ्चले आफ्नो स्थापनाकाल देखी नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको साझेदारीमा बिभिन्न परियोजनाहरु सञ्चालन गर्दै आईरहेको छ । हाल संस्थाले नेपाल युथ फाउण्डेसनको आर्थिक सहयोगमा “मुक्त कमलरी सशक्तिकरण परियोजना” सञ्चालन गर्दै आईरहेको छ ।
मुक्त कमलरी विकास मञ्चले सञ्चालन सफल कार्यान्वयन गरेका÷कार्यक्रमहरु
सशक्तिकरण कार्यक्रमः
शैक्षिक स्तर सुधार कार्यक्रमः
सहकारी सवलीकरण कार्यक्रमः
जनवकालत कार्यक्रम ः