Working Area

मुक्त कमलरी बिकास मञ्च ले हाल मुक्त कमलरी भएका पश्चिम नेपालका ५ जिल्लाहरु क्रमशः कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ्ग गरी ५ जिल्लामा जिल्ला कार्य समितिहरु मार्फत बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।