About Us
Mission, Goals & Core Values
MISSION
“मुक्त कमलरी बालिका÷किशोरीहरुको जीवन स्तर र अवस्थामा सुधार ल्याउनकालागि उनीहरुकै सहभागिता र अगुवाईमा शैक्षिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण गर्ने र लैङ्गिकतामा आधारित हिंसा र भेदभाव न्युनिकरण गरी सभ्य समाजको निर्माण गर्ने ।”
GOALS
- मुक्त कमलरीहरु र उनिहरुको परिवारको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन तथा दिगो जीविकोपार्जनका क्रियाकलापमा संलग्न गराउने ।
- सामाजिक न्याँयमा आधारित अर्थपुर्ण समावेशी र समृद्ध समाज निर्माणमा मुक्त कमलरीहरुको सहभागिताको सुनिश्चितता गर्ने ।
- मुक्त कमलरी संग सम्बन्धित जानकारी तथा सुचना संकलन र प्रवाह गर्न मुक्त कमलरी बिकास मञ्च लाई नेतृत्वदायि संस्थाको रुपमा स्थापित गर्नु ।
CORE VALUES
- समानता
- मानविय सम्मानको आदर
- पारदर्शिता र जवाफदेहिता
- विविधतामा आदर
- परिणामको लागि प्रतिबद्ध
- सहयोग÷समन्वय